रक्षामन्त्री खाँणले जवानसँगै मेसमा खाना खाए पछि……

रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिनुभयो । रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराउनुभयो । … Continue reading रक्षामन्त्री खाँणले जवानसँगै मेसमा खाना खाए पछि……